अरु राष्ट्रलाई बजेट बढाएको’bout हामीलाई थाहा छैन, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भइसकेपछि अन्य देशले जस्तो पाउने रकम आर्थिक रुपमा निलम्बनकै हिसाबले हुनसक्छ हामीले पाइरहेका थिएनौं, तर वृद्धि गरेको बजेटको पैसा हिजो (सोमबार) आइसकेको छ : रोशन सिंह, कोषाध्यक्ष
विनोद पाण्डे
काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक बजेटमा व्यापक वृद्धि गरेको छ । ‘तोकिएको मापदण्ड पूरा गरेको’ भन्दै आईसीसीले नेपालको वार्षिक बजेटमा झन्डै दोब्बर वृद्धि गरेको हो । क्यान पूर्ण रूपमा आईसीसीको बजेटमा निर्भर रहँदै आएको छ । आईसीसीले नेपाललाई वार्षिक रूपमा ७ लाख ४८ हजार डलर ‘कम्पिटिसन ग्रान्ट’ दिँदै आएको थियो । ‘आईसीसीले क्यानको वार्षिक बजेट वृद्धि गरेर १३ लाख २० हजार डलर पुर्याइदिएको छ । यो बजेट प्रतियोगिताहरूमै केन्द्रित भएर खर्च गर्नुपर्छ,’ क्यानका कोषाध्यक्ष रोशन सिंहले कान्तिपुरसँग भने । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/12/2021
आईसीसीद्वारा क्यानको बजेटमा व्यापक वृद्धि
Posted in समाचार