Daily Archives: 05/12/2021

मगर सँघ कुवेतले माघे सकराती १४ जनवरी २०२२ मा मनाउँदै


262208564_4850806714980749_741128540716588905_n

जय आले, ०५ डिसेम्बर २०२१, कुवेत। कुवेतवासी नेपालीहरुबीच सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सकराती” यहि आगामी १४ जनवरी २०२२ शुक्रबारका दिन मनाउने भएको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि १७ डिसेम्बरमा हुने


3873304F-EB0A-4FE7-9739-24C861E04338-scaledनेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि डिसेम्बर १७, २०२१ शुक्रबारका दिन कुवेतको अब्बासिया स्थित पपिन्स हलमा हुने भएको छ । मञ्चको चौथो राष्ट्रिय भेला सम्पन्न गर्न मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरको नेतृत्वमा भेला आयोजक मुल समिति बनाएर कार्य विभाजन समेत भइसकेको सचिव राजन श्रेष्ठले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापाले हारे


thumbकाठमाडौँ — कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । राप्रपा नेता मोहन श्रेष्ठले मतगणनास्थलबाट कान्तिपुरलाई जानकारी दिए अनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत ल्याएका छन् । ४३१ मत बदर भएको श्रेष्ठले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्