हस्तलिखित र एमआरपीपछि अब विद्युतीय राहदानी
काठमाडौँ — सरकारले बुधबार दिउँसोबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्दैछ । राहदानी विभागका अनुसार बुधबारबाट उक्त पासपोर्ट जारी गर्न थालिए पनि मंसिर १५ गतेबाट पूर्णरुपमा सर्वसाधरणका लागि वितरण गरिनेछ । नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/11/2021
इ–पासपोर्ट आजबाट
Posted in समाचार