Daily Archives: 14/11/2021

७ किसिमका इ–पासपोर्ट जारी हुँदै, कस्ता व्यक्तिलाई कुन?


निर्मला घिमिरे
Passport_20141007073842हाल विभिन्न छ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक) पासपोर्ट जारी गर्ने तयारी गरेको छ।विभागका निर्देशक शरदराज आरनका अनुसार आगामी मंसिर १ गते परीक्षणका रूपमा इ-पासपोर्ट सार्वजनिक हुनेछ। मंसिर २ गतेदेखि सीमित संख्यामा सर्वसाधारणका लागि यस्तो पासपोर्ट जारी गरिनेछ। मंसिर १५ गतेदेखि भने पूर्ण रूपमा इ–पासपोर्ट जारी गरिने उनले बताए। पढ्नेक्रम जारी राख्नुहोस्