Daily Archives: 09/11/2021

प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्: बार अध्यक्ष श्रेष्ठ


thumbकाठमाडौँ — नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् । उनले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको आरोप लगाए ।
‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलासबाट न्याय पाउन सक्दैनौँ,’ अध्यक्ष श्रेष्ठले भने,‘ प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्