Daily Archives: 01/11/2021

सुदुरपश्चिमेली नेपालि समाज कुबेत को तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा बिजय सन्ध्या ठकुरि।


250896138_5128293713853538_3333024048490430707_n30 अक्टोबर २०२१ कुबेत, सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली भन्ने मुल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा सुदुरपश्चि नेपालि समाज कुवेतको तेश्रो अधिबेशन हिजो २९ अक्टोबर २०२१ का दिन कुबेतको कबाड हलमा सम्पन्न भएकोछ।

पढ्नेक्रम जारी राख्नुहोस्

सम्मानजनक बहिर्गमन चाहने हो भने प्रधानन्यायाधीशले तुरुन्तै राजीनामा दिनुपर्छ : श्रेष्ठ


प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी रहन्छ : वरिष्ठ अधिवक्ता थापा
thumbकाठमाडौँ — वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रहेका श्रेष्ठले सम्मानजनक बहिर्गमनको कुरा उठाएर प्रधानन्यायाधीश जबराले कार्यकाल लम्ब्याउन खोजेको समेत आरोप लगाए । प्रधानन्यायाधीश जबराको राजीनामा र न्यायालय शुद्धीकरणको माग राख्दै आइतबारदेखि नेपाल बार र सर्वोच्च बार एसोसियसनले आन्दोलन सुरु गरेको छ । श्रेष्ठले भने, ‘प्रधानन्यायाधीशज्यूले सम्मानजनक बहिगर्मन चाहने हो भने तुरुन्तै राजीनामा दिनुपर्छ । सुधारका कुरा गर्न तयार भएको भए पहिले नै गर्नुहुन्थ्यो नि ।’ पढ्नेक्रम जारी राख्नुहोस्