१६ अक्टोबर २०२१ । नेपाली समाज कुवेतको जातिय संस्था सुनुवार सेवा समाज कुवेतको आफ्नो पाँचौ औं वार्षिक साधारण सभा तथा शाखा सम्मेलन हिजो अक्टोबर १५ तारीखको दिन कुवेतको फाहाहिल स्थित एवन होटेलमा भब्यताका साथ सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/10/2021
सुनुवार सेवा समाज कुवेतको साधारण सभा तथा शाखा सम्मेलन सम्पन्न,अध्यक्षमा लाल बहादुर सुनुवार
Posted in समाचार
प्युठानका माधब शाहीको कुवेतमा निधन

कुवेत गएर आफ्नो परिवार मात्र होईन भबिस्यको लागि केही गरौला भनी कुवेत आएको पत्रकार माधब शाहीको निधन भएको छ । ३६ बर्षिय शाहीको उच्च रक्तचापको कारण आज बिहान मृत्यु भएको बुझिएको छ। प्युठान जिल्ला, एरावति -४ निवासि उनी लामो समयदेखि कुवेतमा रहदै आएका थिए । शाहिको परिवारमा श्रीमती र दुई छोरी रहेका छन ।
Posted in समाचार