नेपाललाई बुधबार हुने खेलमा बराबरीको नतिजा फाइनल पुग्नलाई पर्याप्त हुन्छ
हिमेश
माले, माल्दिभ्स — सबैको मनमा लागेकै हुनुपर्छ, के नेपालले भारतविरुद्ध यति धेरै रक्षात्मक खेल्नु ठीक थियो त ? खेल्न त नेपालले साफ च्याम्पियनसिप २०२१ मा माल्दिभ्सविरुद्ध पनि यस्तै खेलेको थियो । फरक के भने माल्दिभ्सविरुद्ध ठ्याक्कै गोल निस्कियो, भारतविरुद्ध निस्केन । उल्टै पराजित रह्यो । यो अर्थमा रणनीतिलाई लिएर गनगन नगरेकै राम्रो । फेरि फुटबलमा ‘यदि र तर’ भन्ने पनि हुन्न । जे भयो, भयो, त्यसलाई पछाडि छाड्नु नै ठीक । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/10/2021
साफ च्याम्पियनसिप : फाइनल कति नजिक तर अझै कति टाढा ?
Posted in समाचार
हनुमानढोकाको दसैंघरमा भित्राउन गोरखा दरबारबाट पठाइयो फूलपाती
हरिराम उप्रेती
गोरखा — काठमाडौंस्थित हनुमानढोका भित्राउने फूलपाती गोरखादरबारको दसैंघरबाट पठाइएको छ । गोरखा दरबारबाट लगिएको फूलपाती हनुमानढोकामा भित्राएपछि दसैं भित्रिएको भन्ने प्रचलन छ । हनमानढोका पठाउन तथा गोरखा दरबारको दसैंघरमा फूलपाती भित्राउन मंगलबार बिहानै गोरखा दरबारका सुसारेहरुले अमराइ, ठूलो वन लगायतका जंगलबाट नौ प्रकारका फूलपाती संकलन गरेका थिए । बा २ झ २१२९ नम्बरको गाडीमार्फत हनुमाढोकामा भित्राउन फूलपाती पठाइएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार