राधा खनाल
काठमाडौं : विवादमा मुछिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएका छन्। हमालले आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट कांग्रेसको नाममा मन्त्री बनेको भन्दै चोतर्फि आलोचना भएपछि उनले राजीनामा दिएका हुन्। राजीना बुझाउनु अगाडि हमालले अन्नपूर्णसँग भने, ‘म राजीनामा दिने पक्षमा गएँ। त्यत्तिकै विवादमा किन पर्ने भनेर मैले मेरो स्वविवेक प्रयोग गरेँ। आज गएर प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/10/2021
विवादमा मुछिएपछि उद्योगमन्त्री हमालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
Posted in समाचार
साफ च्याम्पियनसिप : भारतलाई उक्साउँदै अल्मुताइरी
भारतीय प्रशिक्षक भन्छन्, ‘नेपालको सामना गर्दा हाम्रा लागि जित निकाल्नुबाहेक अन्य विकल्प हुने छैन’
हिमेश
माले, माल्दिभ्स — अब्दुल्लाह अल्मुताइरीले सकिएको प्रि–म्याच कन्फ्रेन्सलाई ‘पख’ भन्दै रोके र आफ्नो एउटा भनाइ बाँकी रहेको बताए । उनले भने, ‘के हुने हो मैदानमै हेरौं । सुनेको भन्दा देखेकोमै विश्वास गरौं । यो सन्देश कोही विशेषका लागि हो । हामीले उत्तर दिने भनेको मैदानमै हो, कुरा गरेर होइन ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार