Daily Archives: 22/09/2021

किन रद्द भयो सार्क परराष्ट्रमन्त्रीस्तरीय ‘साइडलाइन’ बैठक ?


thumbकाठमाडौँ — यसै हप्ता न्युयोर्कमा हुने भनिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) को परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक रद्द भएको छ । सदस्य राष्ट्रहरूबीच सहमति नजुटेकाले बैठक रद्द भएको सार्क सचिवालयले जनाएको छ । सार्क सचिवालयबाट सबै सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयलाई बैठक रद्ध भएको जानकारीसहितको पत्र पठाइसकिएको छ । सार्कको अध्यक्षसमेत रहेको नेपालको परराष्ट्र मन्त्रालयले सेप्टेम्बर २५ मा हुने भनिएको सहमति नजुटेकाले साइडलाइन बैठक नहुने जानकारी दिएको सचिवालयले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ओली सरकारले नियुक्त गरेका यी ११ देशका राजदूतलाई देउवा सरकारले फिर्ता बोलायो।


collage-1-23-768x576-1सरकारले राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै ११ देशमा जिम्मेवारी दिई पठाइएकाहरु फर्कनुपर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजनीतिक तवरले उनीहरुले नियुक्ति पाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्