
समाजको संस्थापक अध्यक्ष निरज सिहं ठकुरीको सभापतित्व र कार्यक्रमलाई केशर घलान तामाङले सञ्चालन रहेको कार्यक्रममा कुवेतका नेपालीदुतावास पल्नु भएको महामहिम दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिष्टमा NRNA ICC सदस्य हरि लावती, NRNA ICC माधब पौडेल,एनआरएनए अध्यक्ष रण ध्वोज लामा, NRNA संरक्षक सुजन केसी,नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष एकराज मल्ल ठकुरी, बिशिष्ट अतिथीको रुपमा रहनु भएको कार्यक्रममा कुवेतको नेपाली समाजका कृयाशिल बिभिन्न सँघ-संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी लगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो।
सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो समाजको महासचिवमा आङ्नोर्बु शेर्पा ले स्वागत मन्तब्य दिंदै सम्पूर्ण अतिथिहरुको स्वागत गर्नु भएको थियो। भने समाजको तेस्रो ऐतिहासिक अधिवेशनमा प्रमुख आतिथ्यता बिशेष आतिथ्यता कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी,पत्रकार लगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा समाजले चिया, कपी, जुस पेसी ओपन बुफे भोजको ब्यबस्था समेत गरेको थियो ।
समाजको तेस्रो अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ।
प्रमुख सल्लाहकार – श्री नवराज पराजुली
सल्लाहकार – श्री हरी लावती
सल्लाहकार – श्री माधब पौडेल
सल्लाहकार – श्री आनंद आचार्य
सल्लाहकार – श्रीमति उमा घिमिर
सल्लाहकार श्री दिपक खिम्दिङ
संरक्षकहरु
श्री रुपक थापा
श्री निरज सिंह ठकुरी
श्री प्रदिप काकी
अध्यक्ष – श्री सुवास श्रेष्ठ
प्रथम उपाध्यक्ष – श्री मदन पनेरु
द्वितीय उपाध्यक्ष – श्री राजु थापा मगर
तृतिय उपाध्यक्ष – श्री दिपक कुमार नेपाली
महिला उपाध्यक्ष – श्रीमति रेस्मा लामा
महासचिब – श्री आङ्नोर्बु शेर्पा
सचिब – श्री वम बा. खत्री
सह – सचिब – श्री राजन सुबेदी
कोषाध्यक्ष – श्री ज्ञान बा. मगर
सह – कोषाध्यक्ष – श्री दल बा. विष्ट
युवा संयोजक – श्री धन राज लामा
सह – युवा संयोजक – श्री रोहित थापा मगर
सदस्यहरु
श्री सुबास छन्त्याल, श्रीमति सुनिता राई, श्री सन्दिप मल्ल, श्री कुमार तामाङ, श्री राज कुमार दाहाल, श्री प्रकाश राना, श्री प्रताव बा. समाल, श्री ओम बुडाथोकी, श्री ओम छिदि मगर, श्रीमति श्री निरु गुरुङ, श्री मोहन लिम्बु, श्री मनिष लिम्बु, श्री कृष्ण श्रेष्ठ, श्री कर्मा लामा, श्रीमति कबिता गुरुङ, श्री जित गुरुङ, श्री जस बा. गताने, श्री गोपाल श्रेष्ठ, श्री डोल राज गुरुङ, श्री डोल बा.मगर, श्रीमति देवी हस्त, श्री देव थापा मागर, श्री दिपक ठगुना, श्री दिपक सुनार, श्री दिपक रानाभाट, श्री डेनि राई, श्री धन बा. लिम्बु, श्री डम्मर गुरुङ,श्री दल जित छन्त्याल, श्रीमति बिमला गोतामे, श्री विकाश रोका, श्री बुद्द लावती, श्री बम बा. खत्री, श्रीमति अनु थापा, श्री अम्बर वा. स्याडबा, श्रीमति सिता मुमुँ, श्रीमति मिरु मुर्मु, श्रीमति सुमी मर्डी, श्रीमति मिना तामाङ, श्रीमति दुर्गी मुमु , श्री सुमन खत्री ।