Daily Archives: 19/09/2021
कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशन सम्पन्न अध्यक्षमा सुवास श्रेष्ठ

Posted in समाचार
लुम्बिनी समाज नेपाल कुवेतको अध्यक्षमा नेत्र पेमी मगर

त्यसैगरी विशिष्ट अतिथि र अतिथिमा कुवेतको नेपाली समाजका समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गरेर उपस्थित प्रतिनिधि र समाजका संरक्षक, सल्लाहकार लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

लुम्बिनी समाज नेपाल कुवेत ‘सेवा र सहयोगमा प्रवासबाट हाम्रो भुमिका’ नाराका साथ सन २०१३ मा स्थापना भएको हो । समाजले सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ । साथै नेपालमा पनि विभिन्न किसिमका पीडितहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।
Posted in समाचार
बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पाचौं अधिबेशन अध्यक्षमा कुमार बराईली चयन

Posted in समाचार