कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशनको तयारी पुरा।


कुबेत नेपालडटकम
241723265_2037897603028487_7736064046804478334_n१२ सेप्टेम्बर २०२१ कुबेत, हाम्रो एकता समाज सेवमा प्रतिब्दात भन्ने मूल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशनको यही आउदो सेप्टेम्बर १७ तारिक २०२१ शुक्रबारका दिन कुबेतको कबदको हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको समाजका उपाध्यक्ष प्रदिप कार्कीले मिडिया मार्फत जानकारी दिएका छन् ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस रोग (COVID-19) का कारण यसै बिषम परिस्थितीलाई मध्यनजर गर्दै कुवेतको सरकारले दिएको पालन गर्दै कुबेत सिटी भन्दा टाढा हिजुल-कबाड एरियामा गर्ने निर्णया भएको समाजका उपाध्यक्ष प्रदिप कार्की बताउछन।
कुवेत नगरिमा समाजले खेलकुद तथा सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ। उक्त दिनहुने कार्यक्रमा कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई निमन्त्रणा गरिसेकेको जनाउँदै कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि समाजका उपाध्यक्ष प्रदिप कार्कीले उपस्थितिको लागी सम्पूर्णमा हार्दिक आग्रह गरेका छन।
कार्यक्रमको विवरण
आयोजक :कल्याणकारी नेपाली युवा समाज कुवेत
कार्यक्रम: तेश्रो अधिवेशन
समया: बिहान 11 बजे
मिति : १७ सेप्टेम्बर २०२१ शुक्रबार
स्थान :कबाड हल

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.