
१२ सेप्टेम्बर २०२१ कुबेत, हाम्रो एकता समाज सेवमा प्रतिब्दात भन्ने मूल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिबेशनको यही आउदो सेप्टेम्बर १७ तारिक २०२१ शुक्रबारका दिन कुबेतको कबदको हलमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको समाजका उपाध्यक्ष प्रदिप कार्कीले मिडिया मार्फत जानकारी दिएका छन् ।
पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...