Daily Archives: 01/09/2021

कांग्रेसमा गुटैगुट


राधा खनाल
congress_20210901003958काठमाडौं : १४ औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र गुट उपगुट सक्रिय भएका छन्। महाधिवेशनबाट आफू कसरी स्थापित हुने र नेतृत्व हात पार्ने भनेर शीर्ष नेताहरू नै गुट बनाउन थालेका छन्। १३औं महाधिवेशनसम्म पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको गुट गरी ३ गुट सक्रिय थियो। तर, १४औं महाधिवेशन आउँदै गर्दा विमलेन्द्र निधि र डा. शेखर कोइराला नेतृत्वको गुट थपिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्