डा. केसीसँग भएका सम्झौता कार्यान्वयन’bout अध्ययन गर्न उच्चस्तरीय समिति गठन


dr-govinda-kc-5काठमाडौँ — सरकारले डा. गोविन्द केसीसँग विभिन्‍न समयमा भएका सम्झौता’bout अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । डा.केसीसँग गरिएका सम्झौताहरु कार्यान्वयनको कुन चरणमा छन् भनी यकिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको जनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहको संयोजत्वमा यस्तो समिति गठन गरेका हुन् । समितिको सदस्यमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र शिक्षा, स्वास्थ्य र कानून मन्त्रालयका सहसचिव सदस्य रहने निर्णय गरिएको छ। समितिलाई नेपाल सरकारसँग भएका सम्झौता प्रतिबद्धता कार्यन्वयनको अवस्था’bout चिकित्सा शिक्षा आयोग, मन्त्रालय र परिषद्हरुसँग छलफलगरी कार्यान्वयन बाँकी रहेका सहमति, कार्यान्वयन अवस्था र गर्नुपर्ने काम’bout ठोस सुझाव पेश गर्न कार्यदेश दिइएको छ ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.