(कुबेत नेपालडट्कम)अगस्त 28 कुवेत,आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज कुवेत को तेस्रो ऐतिहासीक अधिवेशन कुबेतको कबाड हलमा सम्पन्न भएकोछ।
अध्यक्ष राम तामाङको सभापतित्व तथा एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्ष रण ध्वोज लामा,प्रमुख आतिथ्यता रहेको थियो भने NRNA ICC सदस्य हरि लावती,को बिशेष आतिथ्यता रहेको थियो । त्यसै गरी कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै कुवेतमा रहेका नेपालीहरु उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल कुवेत सरोकार समाजका संम्रक्षक NRNA को प्रथम उपाध्यक्ष टीकाराम आचार्य, ले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थियो भने कार्यक्रम सभापती , प्रमुख अतिथी ,बिशेष अतिथी,अतिथीहरुको सामुहिक रुममा दिप प्रज्जलन गरी कार्यक्रमको उद्घघाटन गरीयको थियो। नेपाल तामाङ घेदुङ कुवैत को अध्यक्ष सुरेस ग्वाया तामांगले कार्यक्रम लाई संचालन गर्नु भएको थियो
समाजको तेस्रो ऐतिहासिक अधिवेशनमा प्रमुख आतिथ्यता बिशेष आतिथ्यता कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी,पत्रकार हरुले शुभकामना मन्तब्य राखेका थिए। समाजको तेस्रो अधिवेशनले नयाँ कार्यसमिती निम्न अनुसार चयन गरेको छ।
सल्लाहाकार समिति:
१,संस्थापक संरक्षक-अर्जुन तामाङ
२,संस्थापक संरक्षक- धूर्ब कुमार संग्रौला (कुमार झापाली)
३,बरिष्ठ संरक्षक-टिका राम आचर्य
४,संरक्षक राम तामाङ
५,” दिनेश चौधारी
६,” जिमि मगर
७,बरिष्ठ सल्लाकार- उत्तम थापा
८,सल्लाहाकार- उमेश कुमार पुडासैनी
९,” होम पाख्रिन
१०,”आशिस लिम्बु
११,”राम कार्कि
१२,”धर्म तामाङ
१३,”रमदान मियाँ
कार्यकारिणी समिति:
१) अध्यक्ष –दिनेश उप्रेती
२) बरिष्ठ उपअध्यक्ष – सुर्य लामा
३) दिर्तिय उपअध्यक्ष- प्रेम लामा
४) तृतिय उपअध्यक्ष- मिलन गुरुङ्ग
५) माहासचिब- दामोर बटला
६) सचिब –
७) सह सचिब- सोम लामा
८) कोष अध्यक्ष- रोशन थापा मगर
९) सह कोषअध्यक्ष – पेमा लामा
१०) प्रबक्ता-सन्त लम्साल
११) युवा सम्योजक- शूवास लामा
१२) उप सम्योजक -बिक्रम क्षेत्रि
१३) साँस्कृतिक प्रमुख -सोम रसाइली
१४) खेलकुद प्रमु- खेम परिवार
१५) महिला सम्योजक-पिंकी मगर
१५) महिला उप सम्योजक-सोनु माङ्गदेन
१६) सदस्य – सोनाम लामा
१७) सदस्य –जय नारयाण थारु
१८) सदस्य –रमेश लिम्बु
१९) सदस्य –हर्क बस्नेत
२०) सदस्य –अम्बर भुजेल
२१) सदस्य –तारामान गुरुङ्ग
२२) सदस्य –बिमल घिमिरे
२३) सदस्य –महमद अलि
२४) सदस्य –राजु धिमाल
२५) सदस्य –मनिस केसि
२६) सदस्य –पदम मोक्तान
२७) सदस्य –जितेन लिम्बु
२८) सदस्य –शूनिल पण्डित
२९) सदस्य –हेमा कुमारी पुडासैनी
३०) सदस्य – लक्षिमी लामिछाने
३१) सदस्य –अंन्जली तामाङ
अन्तमा उपस्थित सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडी सम्पूर्णलाइ सभापति राम तमाङले धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।