Daily Archives: 14/08/2021

NRNA कुवेत र नेपाली दूतावास बिच परिचयत्मक कार्यक्रम सम्पन्न।


234605373_4571791659519304_9186173276480103969_n

दिल कुमार पाख्रिन /१३ अगस्ट कुवेत। NRNA कुवेतका नव निर्वाचित कार्यसमितिले नेपाली दूतावास कुवेतसंग आज दिउँसो परिचयत्मक कार्यक्रम सम्पन्न गरेको छ। COVID-19 को महामारिलाइ मध्यनजर गर्दै सामाजिक दूरी कायम गरि निर्वाचित कार्यसमितिका १६ जना र दूतावास परिवारबिच मैत्रीपुर्ण भेटघाट तथा परिचयत्मक कार्यक्रम आज सम्पन्न भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्