Daily Archives: 09/08/2021

महाधिवेशन नहुने परिस्थिति बनेपछि पौडेलले बोलाए आफूनिकट केन्द्रीय नेताको बैठक


पौडेल भन्छन्: ‘पार्टीलाई भिख माग्ने बनाइयो’
Ramchandra-Paudel-2काठमाडौँ — पार्टीको महाधिवेशन नुहने परिस्थिति बनेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् । सोमबार अपरान्ह महामन्त्री शशांक कोइरालाको निवासमा पौडेलले आफूनिकट नेताहरूको भेला बोलाएका हुन् । क्रियाशील सदस्यता र महाधिवेशनकै प्रसंगमा कुराकानी गर्न बोलाइएको पौडलनिकट एक नेताले जानकारी दिए । महाधिवेशन गर्न नसक्ने भएपछि संस्थापन पक्षका नेताहरू निर्वाचन आयोगसमक्ष पुगेर पार्टीको वैधानिकता बचाउने उपायको खोजी गरिरहेका छन् । संस्थापन पक्षको यो खालको कदमलाई पौडेल पक्षले रुचाएको छैन । नेता पौडेलले सोमबार बिहानै ट्विट गरेर कांग्रेस वरिष्ठ नेता रामन्द्र पौडेलले निर्धारित समयमा महाधिवेशन नगर्न नसक्ने परिस्थिति सिर्जना गरेर पार्टीलाई भिख माग्ने अवस्थामा पुर्‍याएको भन्दै आपत्ति जनाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्