कुबेत नेपालडटकम अगष्ट ८,कुवेत कुवेतको माङगाफमा सम्पन्न पाचौं अधिवेशनले अरुण लिम्बुलाइ अध्यक्ष चयन गरेको छ। चुम्लुङका अध्यक्ष श्रीमती देबी चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा चुम्लुङका प्रमुखसल्लाहकार बल बहादुर काम्बाङद्वारा स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव अर्जुन जबेगुमुइहाङबाट कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विषेश अथीती सुनुवार सेवा समाजकुवेतका अध्यक्ष लाल बहादुर सुनुवार, संघीय लिम्बुवान सामाजिक मन्च कुवेतका महासचिव तथाकियाचु कुवेतका मनार्थ सदस्य सन्तोस राई, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद(आईसिसि) सदस्य हरि लावती, प्रमुख अतीथी गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रनध्वजलामाबाट शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा एनआरएनए कुवेतको नयाँ कार्यकाल २०२१–२३ को लागि केहि दिन अगाडी मात्रनिर्वाचित आईसिसि सदस्य हरि लावती, अध्यक्ष रनध्वज लामा र कार्यसमिती सदस्य अमीत किराती(बसन्त साम्बा) लाई पनि सम्मान गरेको थियो ।
निर्वाचित नयाँ कार्यसमितिको नामावलीः
संस्थापक संरक्षक
१. संस्थापक संरक्षक– पुर्ण चेम्जोङ
२. संस्थापक संरक्षक– दिपक खिम्दीङ
३. संरक्षक– दुर्गा चेम्जोङ
४. संरक्षक– बल बहादुर काम्बाङ
५. संरक्षक– देबी चेम्जोङ
६. संरक्षक– नेत्र लावती
७. संरक्षक– कान्तिश्वर लिम्बु
सल्लाहकार समिति
१. प्रमुख सल्लाहकार–हरी लावती
२. सल्लाहकार– आर.पि. लिम्बु
३. सल्लाहकार– सुमन लिम्बु
४. सल्लाहकार– अर्जुन याक्तेन
५. सल्लाहकार– नरेश नेम्बाङ
६. सल्लाहकार– लक्ष्मी थेगीम
७. सल्लाहकार– देउ कुमार लिम्बु
कार्यकारी समिति
१. अध्यक्ष– अरुण लिम्बु
२. बरिष्ठ उपाध्यक्ष– लिला चेम्जोङ
३. उपाध्यक्ष– एनआर सिङ आङला
४. उपाध्यक्ष– आस बहादुर तिगेला
५. उपाध्यक्ष– इन्द्र मादेन
६. उपाध्यक्ष– अमित किराती
७. महासचिव–अर्जुन जबेगु (मुइहाङ)
८. सचिव– पुर्णिमा पोमु
९. सह सचिव– बिजय आङ्बुङ
१०. कोषाध्यक्ष– शान्तिराम फेदाप
११. सह कोषाध्यक्ष– रोहिनि नेम्बाङ
१२. सदस्य– रबि चेन्जि माबो
१३. सदस्य– एम बि सावा
१४. सदस्य– हाङ्सिङ चेम्जोङ
१५. सदस्य– रत्न नेम्बाङ
१६. सदस्य– निरा कन्दङ्वा
१७. सदस्य– दिल कु सुहाङ
१८. सदस्य– बिरु याक्थुङ
१९. सदस्य– बिध्या चेम्जोङ
२०. सदस्य– पुस्पा नेम्बाङ
२१. सदस्य– भावना चोङ्बाङ
२२. सदस्य– अर्जुन थक्लुङ
२३. सदस्य– बिमला नुगो
२४. सदस्य– शुकमाया साम्भा
२५. सदस्य– अनिस एक्तेन
२६. सदस्य– इन्दिरा कन्दङ्वा
२७. सदस्य– नरेस चेम्जोङ
२८. सदस्य– गौरि चेम्जोङ
२९. सदस्य– रन्जु नेम्बाङ
३०. सदस्य– धनु थेगिम
३१. सदस्य– रबि आङ्ला
३२. सदस्य– सुरेन्द्र चेम्जोङ