Daily Archives: 08/08/2021

किरात याक्थुङ चुम्लुङ कुवेतको पाचौं अधिवेशनबाट अध्यक्षमा अरुण लिम्बुलाई चयन


231198574_369245217904695_3822169070263623396_n

कुबेत नेपालडटकम अगष्ट ८,कुवेत कुवेतको माङगाफमा सम्पन्न पाचौं अधिवेशनले अरुण लिम्बुलाइ अध्यक्ष चयन गरेको छ। चुम्लुङका अध्यक्ष श्रीमती देबी चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रममा चुम्लुङका प्रमुखसल्लाहकार बल बहादुर काम्बाङद्वारा स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव अर्जुन जबेगुमुइहाङबाट कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विषेश अथीती सुनुवार सेवा समाजकुवेतका अध्यक्ष लाल बहादुर सुनुवार, संघीय लिम्बुवान सामाजिक मन्च कुवेतका महासचिव तथाकियाचु कुवेतका मनार्थ सदस्य सन्तोस राई, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद(आईसिसि) सदस्य हरि लावती, प्रमुख अतीथी गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रनध्वजलामाबाट शुभकामना मन्तव्य राखेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

चार उपसमिती गठन गर्दै गैरआवसीय नेपाली संघ कुवेतको पहिलो बैठक सम्पन्न


Screenshot 2021-08-08 062333

कुबेत नेपालडटकम / अगष्ट ८, कुवेत। गैरआवसीय नेपाली संघ कुवेतको नव निर्वाचित कार्य समितिकोपहिलो बैठक सम्पन्न भएको छ।गत ५ अगस्ट बिहिवार साँझ कुवेत सिटिको मलियास्थित एसिया एसिया होटलमा नव निर्वाचितअध्यक्ष रण ध्वोज लामाको अध्यक्षतामा चार उप समिती गठन गर्दै सो बैठक सम्पन्न भएको NRNA कुवेतका नव निर्वाचित महासचिव दिलकुमार पाख्रीनले जानकारी दिएका छन। पढ्नेक्रम जारी राख्नुहोस्