२४ जुलाई , कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसि) कुवेतको नेतृत्वमा राणा ध्वज लामा चयन भएका छन् । शुक्रबार सम्पन्न संघको सातौ राष्ट्रिय महाधिवेशनबाट लामा अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
कोभिड १९ महामारीका कारण भौतिक रुपमा उपस्थित भएर हुन नसकेको कारण भर्चुवल माध्यमबाट भएको महाधिवेशन निवर्तवान अध्यक्ष सुजन केसीको सभापतित्वमा नेपाली दूतावास कुवेतका राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा,केन्द्रिय अध्यक्ष कुमार पन्त,केन्द्रिय उपाध्यक्ष बद्रि केसी, केन्द्रिय महासिव हेमराज शर्मा,आईसीसी सदस्य यस्मीन वेगम,केन्द्रिय प्रवक्ता डीबी क्षेत्रि, सचिव आरके सुबेदी, कुवेतका आइसिसी सदस्य अमित चामलिङ, मानर्थ आइसिसी सदस्य सुरज मास्के, मध्यपूर्व महिला संयोजक सुमित्रा पौडेल,मध्यपुर्व संयोजक प्रविन गुरुङ्ग, उपसंयोजक जोन आर्याल ,मध्यपुर्व युवा संयोजक राज रेग्मी लगायत विभिन्न देशका प्रतिनिधि लगायत, कुवेतमा रहेका संघ संस्था, पत्रकार बुद्धिजीवि, समाजसेवी लगायको उपास्थिति रहेको थियो।
आइसीसी सदस्य-हरि लावती
आइसीसी सदस्य-माधव पौडेल
नवनिर्वा्चित कार्यसमिति:
अध्यक्ष-राणा ध्वज लामा
प्रथम उपाध्यक्ष-टिका आचार्य
उपाध्यक्ष-माधव शाही
उपाध्यक्ष-उमेश पुडासैनी
महिला उपाध्यक्षमा- अमृता वान्तावा
महासचिव- दिलकुमार पाख्रीन
सचिव-जीवन कुमार विश्वकर्मा
सचिव-मनिश केसी
कोषाध्यक्ष-प्रेम गुरुङ
सह कोषाध्यक्ष-सोनाम लामा
युवा संयोजक- नबराज पराजुली
युवा संयोजक-दामोदार बटाला
सह युवा संयोजक-आङ्ग नुर्बु शेर्पा
महिला संयोजक-रमिता योञ्जन
सह संयोजक-सजिना गुरुङ
त्यस्तै निर्वाचित सदस्यहरुमा
सदस्य-विजय धामी
सदस्य-देवी बहादुर सुनुवार
सदस्य-रेशम लामा
सदस्य-सूर्य कुमार लामा
सदस्य-गीता तिवारी
सदस्य-मिलन कुमार तामाङ
सदस्य-जीवन सुनार
सदस्य-वेदनाथ हुमागाइँ
सदस्य-बसन्त साम्बा
सदस्य-हेमन्त नगरकोटी
सदस्य-सरोज बास्ताकोटी
सदस्य- जय नारायण माझी थारु