Daily Archives: 20/06/2021

मोना कुवेतले पठायो २ लाख २० हजार आर्थिक सहयोग (विवरण सहित)


199745039_495004001614085_1154550091869095034_nम्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद तथा विभिन्न रोगबाट ग्रसित भई उपचारका लागि आर्थिक अभाव भएका पीडित र गरिब तथा विपन्न परिवारको लागि २ लाख २० हजार आर्थिक सहयोग गरेको छ । मोना कुवेतका अध्यक्ष मान बहादुर फगामीको संयोजकत्वमा संचालन गरिएको आर्थिक सहयोग सङ्कलन अभियानमा कुल ७८१.२५० कुवेती दिनार सङ्कलन भएको छ । कुवेतमा कार्यरत म्याग्देलीहरु तथा केही गैर म्याग्देलीबाट सो रकम जुटेको हो । पढ्नेक्रम जारी राख्नुहोस्