Daily Archives: 12/06/2021

नेपाल कुवेत सरोकार समाजद्वारा राउटे समुदायलाई दोस्रो चरणको राहत वितरण


199351463_4389072871124518_7800464134554203845_n

जुन १२ कुबेत। विश्वभरी कोरोना संक्रमणले देश नै तहस-नहस बनाएको बेला सुर्खेत जिल्लमा बसो बास गर्दै आउनु भएका ५१ घर राउटे समुदायलाई राहत वितरण गरिएको छ। लामो बन्दाबन्दी (लकडाउन) ले खाद्यान्न अभाव भएपछि केही सहयोग गरौ भनी नेपाल कुवेत सरोकार समाजले पनि कुबेतमा अभियान चलाएको थियो। उक्त अभियान लाई कुबेतमा बस्नु हुने नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु अनी नेपाली संग संस्था बाट उठेको सहयोग सन्कलन रकम बाट नेपालको सुर्खेत जिल्लमा रहेका अति विपन्न ५१ घरपरिवार राउटे समुदायलाई राहत वितरण गरिएको थियो पढ्नेक्रम जारी राख्नुहोस्

मेचीकाली सामुहिक बचत कोषद्वारा आगलागी पीडित शान्ति राइलाइ रू. ७४ हजार भन्दा बढि सहयोग


131354656_210471537593580_1211573810931519204_n

कुवेतमा कार्यरत श्रमिकहरूको साझा समुह मेचीकाली सामुहिक बचत कोषले समुहमा आवद्ध आगलागी पीडित शान्ति राइलाइ नेपाली रूपैयाँ ७४ हजार भन्दा बढिको आर्थिक सहयोग गरेको छ । अहिले सटही दरमा हुन आउने उक्त रकम बराबरको १९४ कुवेती दिनार कोषले सहयोग गरेको हो । उक्त रकम मध्ये कोषबाट ५० केडि र कोषमा आवद्ध तथा अन्य सहयोगीहरूको तर्फबाट १४४ कुवेती दिनार जम्मा गरि हिँजो पीडित राइलाइ हस्तान्तरण गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्