नेपाल पत्रकार महासंघ यूकेको कोषाध्यक्ष पदमा एभरेस्ट टाइम्स अनलाइनका प्रमुख सविन्द्र कुमार गुरुङले उम्मेदवारी


187880622_465758187847946_4830318945743185320_n आगामी जुन १३ तारिखमा हुने महासंघको चुनावका लागि प्रमुख गुरुङले उम्मेदवारी दिएका हुन् । माछापुच्छ्रे ८, पोखरा कास्कीका सविन्द्र कुमारले २०११ मा Everest times UK साप्ताहिकका पाठकहरुको ध्यानमा राख्दै र अनलाइन पत्रकारिताको विकासका लागि पहिलो पटक everesttiems.net सञ्चालन गरेका थिए । हालसम्म एभरेस्ट अनलाइन प्रमुख रहेका गुरुङ तमुधि यूके र बुद्धिस्ट कम्युनिटी सेन्टर यूकेको मिडिया सेक्रेटरीको भूमिकामा छन् । सन् २००८ बाट बेलायत बस्दै आएका गुरुङले मर्दिखोला समाज यूकेको प्रवक्ता जिम्मेवारी पनि सम्हालिरहेका छन् । नेपाल, हङकङ हुँदै बेलायत बसोबास गरेका उनी ती देशहरुमा बसोबास गर्ने नेपालीमाझ परिचित व्यक्ति हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.