Daily Archives: 26/05/2021

सर्लाही सेवा समाज कुवेतद्धारा विपन्न ४० परिवारलाई खाद्यान्न सहयोग।


कुबेत नेपालडटकम
189613087_4004979812890030_4916438444846874094_nसर्लाहीको हरिवन नगरपालिकाका अति विपन्न ४० परिवारलाई विभिन्न खाद्यान्न सहित राहत एवम स्वास्थ्य सुरक्षा सहयोग जुटेको छ । सर्लाही सेवा समाज कुवेतद्धारा हरिवन नगरपालिकाका अति विपन्न ४० परिवारलाई विभिन्न खाद्यान्न सहित राहत एवम स्वास्थ्य सुरक्षा सहयोग गरेको सर्लाही सेवा समाज कुवेतका सल्लाहकार गुलाम नबि मन्सुरले जानकारी दिनु भयो ।

पढ्नेक्रम जारी राख्नुहोस्

अध्यादेशको शासन


संसद् अधिवेशन नचलेका बेला अति आवश्यक परेर कानुन संशोधन वा नयाँ कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने संवैधानिक अधिकार दुरूपयोग
राजेश मिश्र
thumb (1)काठमाडौँ — लोकतान्त्रिक विधि र प्रक्रियाबाट प्रतिनिधिसभामा बहुमत ल्याएर प्रधानमन्त्री बनेका केपी शर्मा ओली जनप्रतिनिधिमूलक थलोलाई मासेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न उद्यत भएका छन् । कानुन निर्माणमा संसद्लाई निरन्तर बाइपास गरेका ओलीका लागि प्रतिनिधिसभा नै नरहेपछि अध्यादेशमार्फत शासन चलाउन झन् अनुकूल भएको छ । पछिल्लो पटक प्रतिनिधिसभा विघटन गरिएको दुई दिन नबित्दै नागरिकता ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्