Daily Archives: 20/05/2021

काेराेना नियन्त्रण’bout देउवाले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र


यस्तो संवेदनशील काममा पनि कमिसनको चक्करले ढिलासुस्ती आउनु अत्यन्त दुःखद कुरा हो ।’
‘सरकारको नेतृत्व पंक्तिको अगुवाइमा गत समयमा भएका भीडभाड, तडकभडक र उद्घाटन कार्यक्रमहरूले संक्रमण द्रूत गतिमा बढ्न मद्दत गरेको छ ।’
thumbकाठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रणका ’bout पार्टीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कांग्रेसले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोभिड- १९ महामारीको पहिलेको चरण भन्दा दोस्रो चरण भयावह भएको र त्यसलाई नियन्त्रण गर्न सरकार चुकेको कांग्रेसको ज्ञापनपत्रमा उल्लेख छ । सीमा नाकाहरूको व्यवस्थापनमा सरकार सुरुमै चुकेको भन्दै कांग्रेसले त्यसमा सरकार गम्भीर नभएको पनि लेखेको छ । पढ्नेक्रम जारी राख्नुहोस्