कुबेतमा धनकुटा सेवा समाज कुबेत गठन (अध्यक्षमा भुपेन्द्र राई)


182628836_582888609279067_2240928805437493745_nकुबेत नेपालडटकम
धनकुटा जिल्ला घर भई कुवेत लाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसाय मा आबद्ध धनकुटाको एकता दु:ख सुखको चौतारी होस र प्रबाशमा रहेरपनी आफ्नो गाउँ ठाउँ को सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी कुबेतको मबुला स्थित नमस्ते नेपाली रेस्टुरेन्टमा मिती 05/05/2021को दिन भुपेन्द्र राइको अध्यक्षमा धनकुटा सेवा समाज कुबेत गठन गरिएको जानकारी होटल व्यावसायिक बिभिन्न संघ संस्था मा आब्द मोहन राईले जानकारी दिनु भएको छ ।

कूवैतको नेपाली समाजमा बिभिन्न नेपाली संघ सस्था थपिने क्रम तिब्र भएको अवस्थामा धनकुटा सेवा समाज गठन गरिएको हो कुबेतमा कृयाशिल अन्य नेपाली सँघ-संस्थाहरु सँग हातेमालो गर्दै सामाजिक कार्यहरु गर्ने उद्देश्य गठन गरिएको तदर्श समिती निम्न अनुसार रहेको छ ।

संरक्षक – मोहन कुमार राई
बरीष्ठ सल्लाहकार-रबिन्द्र राई
बरीष्ठ सल्लाहकार-एच हि राई
बरीष्ठ सल्लाहकार-रुद्र मगर
बरीष्ठ सल्लाहकार-उमेश राई
बरीष्ठ सल्लाहकार-रामजी राउत
बरीष्ठ सल्लाहकार-प्रकाश श्रेष्ठ
बरीष्ठ सल्लाहकार-राज कुमार राई

कार्यकारी समिती
अध्यक्ष -भुपेन्द्र राई
उपाध्यक्ष -हरी माझि/लोक राणा मगर
माहासचिब -शान्ती राई
सचिब -चीरन गुरुङ
सह-सचिब – किरण बरैली
कोषाध्यक्ष -ईन्द्र न्यौपाने
सह-कोषाध्यक्ष – बिक्रम मगर

सदस्य -राजेन्द्र मगर
सदस्य – सुन माया राई
सदस्य – दुर्गा गुरुङ/श्रेष्ठ
सदस्य – सरोज राई
सदस्य – कमला राई

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.