Daily Archives: 08/05/2021

कुबेतमा धनकुटा सेवा समाज कुबेत गठन (अध्यक्षमा भुपेन्द्र राई)


182628836_582888609279067_2240928805437493745_nकुबेत नेपालडटकम
धनकुटा जिल्ला घर भई कुवेत लाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसाय मा आबद्ध धनकुटाको एकता दु:ख सुखको चौतारी होस र प्रबाशमा रहेरपनी आफ्नो गाउँ ठाउँ को सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी कुबेतको मबुला स्थित नमस्ते नेपाली रेस्टुरेन्टमा मिती 05/05/2021को दिन भुपेन्द्र राइको अध्यक्षमा धनकुटा सेवा समाज कुबेत गठन गरिएको जानकारी होटल व्यावसायिक बिभिन्न संघ संस्था मा आब्द मोहन राईले जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्