Daily Archives: 05/05/2021

चीनबाट अक्सिजन सिलिण्डर ल्याउने प्रक्रिया अन्तिम चरणमा,२० हजार तत्काल ल्याइने


6091135fe784f_oxygen_cylenderछेटु शेर्पा
काठमाडौं, वैशाख २१ गते । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या बडेसँगै अक्सिजनका सिलिण्डर अभाव शुरु भएपछि अन्य मुलुकबाट सिलिण्डर खरिद प्रक्रिया अघि बढाएको छ । सरकारले ५० हजार अक्सिजनका खाली सिलिण्डर खरिद गर्ने निर्णय निर्णय गरे छि चीनबाट २० हजार खाली सिलिण्डर तत्काल ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काम अघि बढाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्