Daily Archives: 04/05/2021

हवाई उडान बन्दसँगै वैदेशिक रोजगार ठप्प


9N-AKW-Sagarmatha-Nepal-Airlinesकाठमाडौं : आगामी बिहीबारदेखि वैदेशिक रोजगार ठप्प हुने भएको छ । सरकारले वैशाख २३ गते लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जाने कामदार रोकिने भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

माधव निकट सांसद समिना हुसेनको घोषणा : गुटगत राजनीतिमा छैन, पार्टीको मूलधारमै छु


samina-husen-uml-janatatimes-768x408काठमाडौं, बैशाख २१ । सत्तारुढ नेकपा एमालेकी सांसद समिना हुसेनले आफू पार्टीको मुलधारमै रहने प्रतिवद्धतासहित बरिष्ठ नेता माधवकुमार नेपालको गुटमा नलागेको प्रष्ट पार्नुभएको छ । पार्टीले केही समय पहिला सोधेको स्पष्टिकरणको जवाफ दिँदै प्रतिनिधिसभा सदस्य हुसेनले भन्नुभएको छ, ‘म गुटगत राजनीतिमा लागेको छैन, पार्टीको मूलधारमै छु ।’ एमालेले माधवकुमार नेपालको गुटमा लागेर पार्टीहित विपरित काम गरेको भन्दै सोधिएको स्पष्टिकरणको जवाफमा उहाँले यस्तो जवाफ दिनुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्