Daily Archives: 02/05/2021

श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्री ओलीको घोषणा


1618214261-mK9Lg

 

सरकारले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने लुम्बिनी एमाले संसदीय दलको निर्णय, आजै सपथ हुन सक्ने


kk1619932880नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेश सभा सदस्य लीला गिरीले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

नेकपा एमाले प्रवास कमिटी प्रवासी नेपाली मञ्च कुवेत शाखामा युवराज गैरे अध्यक्षमा चयन


 

180731377_1893961887429789_2866269960145907078_n

मध्यपूर्व भर्चुअल मिटिङ मार्फत नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च कुवेतको गठन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्