Daily Archives: 25/03/2021

चितवन मेडिकल कलेजले गर्‍यो पहिलोपटक कलेजो प्रत्यारोपण


रमेशकुमार पौडेल
चितवन — भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अधिकारीहरुको दाबी छ । अस्पतालले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उनलाई छोरी ३३ वर्षीया उषाले कलेजो दिएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

सुदुरपश्चिमेली नेपाली समाज कुवेतले गरे तीन लाख बिस हजार सहयोग


दुर्घटनामा परि दुइवटै खुट्टा गुमाएर अपाङ्ग भइ बेसहारा भएका बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ६ घर भइ हाल धनगढी हसनपुर भाडामा बस्ने अपाङ्ग खगेन्द्र भाट ज्यू को कृत्रिम खुट्टा हाल्नको लागी सुदुरपश्चिमेली नेपाली समाज कुबेतले सुरुगरेको सहयोग अभियान बाट जम्मा संकलित रकम रु 3,20000/ तिन लाख बिस हजार| सहयोग गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्