रमेशकुमार पौडेल
चितवन — भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अधिकारीहरुको दाबी छ । अस्पतालले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उनलाई छोरी ३३ वर्षीया उषाले कलेजो दिएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/03/2021
चितवन मेडिकल कलेजले गर्यो पहिलोपटक कलेजो प्रत्यारोपण
Posted in नेपाल समाचार
सुदुरपश्चिमेली नेपाली समाज कुवेतले गरे तीन लाख बिस हजार सहयोग
दुर्घटनामा परि दुइवटै खुट्टा गुमाएर अपाङ्ग भइ बेसहारा भएका बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका ६ घर भइ हाल धनगढी हसनपुर भाडामा बस्ने अपाङ्ग खगेन्द्र भाट ज्यू को कृत्रिम खुट्टा हाल्नको लागी सुदुरपश्चिमेली नेपाली समाज कुबेतले सुरुगरेको सहयोग अभियान बाट जम्मा संकलित रकम रु 3,20000/ तिन लाख बिस हजार| सहयोग गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष