Daily Archives: 16/03/2021

भारतले अझै रोकेन महाकालीमा एकतर्फी तटबन्धको काम


नेपालले काम रोक्न पत्राचार गरे पनि भारतले १२० मिटर तटबन्ध बनाइसक्यो, थप २०–२५ मिटर जग खनिँदै
मनोज बडू
दार्चुला — नेपालले काम रोक्न पत्राचार गरे पनि अटेर गर्दै भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ । सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने प्रचलनविपरीत नेपाली पक्षसँग समन्वय नगरी भारतले धमाधम तटबन्ध बनाइरहेको हो । पढ्नेक्रम जारी राख्नुहोस्