Daily Archives: 09/03/2021

ताप्लेजुङकी देविमाया लिम्बुको उपचारको क्रममा कुवेतमा निधन


दिलकुमार पाख्रीन/०८ मार्च, कुवेत। विगत झन्डै ३ बर्षदेखी कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत ०८९८७७११ नं राहदानी वाहक साँघु-९ ताप्लेजुङकी ४४ बर्षिय देविमाया लिम्बुको गत शनिबार ०६ मार्चका राती कुवेतको फर्वानिया हस्पिटलमा उपचारको क्रममा निधन भएको छ। उनी कुवेतमा अवैधानिक हैसियतले बसोबास गरिरहेकी थिइन। उनको खुट्टा सुन्निने, खोकी लागिरहने खकारमा रगत देखिने समस्याले गर्दा नेपाली दूतावासको सहयोगमा नेपाल फर्किने क्रममा पुलिस चौकी हुँदै डिपोर्टेशन सेन्टर पुगिसकेकी थिइन। डिपोर्टेशन सेन्टरमा उनी अचानक सिकिस्त बिरामी भएपछि उनलाइ कुवेत पुलिसले नै फर्वानिया हस्पिटलमा उपचारका लागि पुर्‍याइएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

धुम्बाराहीमा नेकपाको बोर्ड हटाइयो, एमालेको राखियो


काठमाडौँ — साबिक नेकपाको धुम्बाराहीस्थित मुख्यालयमा नेकपा (एमाले)को बोर्ड राखिएको छ । म‌ंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।एमालेको केन्द्रीय कार्यालय पहिले पनि धुम्बाराहीमै थियो । माओवादी केन्द्रको मुख्यालय पनि एकीकरणअघि कार्यालय रहेको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कुवेत शाखा प्रमुखमा मन्जित राई नियुक्त।


नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले विदेशस्थित नेपाली जनसम्पर्क समितिका थप १० देशमा प्रतिष्ठानको शाखा प्रमुख मनोनयन गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्