Daily Archives: 04/03/2021

चन्द समूहमाथिको प्रतिबन्ध हट्यो, बन्दी रिहाइ र मुद्दा खारेज गर्ने सहमति


शुक्रबार प्रधानमन्त्री ओली र चन्दले एउटै मञ्‍चबाट सम्बोधन गर्ने
काठमाडौँ — सरकार र नेत्रविक्रम चन्द समूहसँग बिहीबार ३ बुँदे सहमति भएको छ । बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रका सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्