दुबै समूहले बनाए समिति, सम्भवत: वार्ता आजै
काठमाडौं : सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे आन्तरिक सहमतिसँगै औपचारिक वार्ता सुरु हुँदै छ। दुवै पक्षले मंगलबार आआफ्ना तर्फबाट दुई–दुई सदस्यीय वार्ता टोली गठन गरेका छन्। सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/03/2021
सरकार-विप्लव वार्ताको तीव्र तयारी
Posted in नेपाल समाचार
संयुक्त अविश्वास प्रस्तावको कसरत
ओलीले अविश्वासको प्रस्ताव सामना गर्ने सार्वजनिक चुनौती दिएपछि दाहाल–नेपाल समूहलाई कांग्रेससँग मिल्नैपर्ने बाध्यता छ भने कांग्रेसलाई पनि आफ्नो साख बचाउने दबाब छ ।
‘ओलीले दाहाल–नेपाल समूहलाई थकाएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन खोजेको देखियो । अब कांग्रेसले पनि रणनीति परिवर्तन गर्नुपर्छ ।’
कुलचन्द्र न्यौपाने
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि कांग्रेसले पूर्वनिर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिक रूपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार