Daily Archives: 22/02/2021

मेलम्ची सुरुङको परीक्षण आज, आपतकालीन उद्धारका लागि हेलिकोप्टरसहित उच्च सतर्कता


काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबारदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो। आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न सुरु गरिने छ। खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्