Daily Archives: 14/02/2021

निर्वाचन आचारसंहिता’bout छलफल गर्न आयोगले दलहरुलाई बोलायो


२ फागुन, काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिता’bout सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदा’bout राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

सभा हेर्न बुटवल आउन प्रचण्डलाई केपी ओलीको निम्तो


बुटवल : बुटवलमा आयोजित विशेष सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सभा हेर्न आउन आग्रह गरेका छन् । शनिबार बुटवलमा आयोजितत सभालाई सम्बोधन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपाल समूहले गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्