२९ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी’bout दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको स्वीकार गरे । तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति’bout गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।(अन्लाईनखबर )
प्रहरीले रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलायो
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.