१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग केन्द्रदेखि प्रदेश सरकारसम्म सत्ता साझेदारीको प्रस्ताव राखेको छ । देउवालाई भेट्न प्रचण्ड र नेपाल वुधबार साँझ देउवा निवास पुगेका थिए । भेट’bout कांग्रेस उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रचण्ड र नेपालले नै भेटेर कुराकानी गरौं भन्ने प्रस्ताव गर्नु भएपछि सभापतिले भेट्नु भएको हो ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/01/2021
देउवासँग प्रचण्ड–नेपालको प्रस्ताव : केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारी गरौं
Posted in नेपाल समाचार
नेकपाका दुवै पक्षले बुझाए जवाफ
आफ्नै पक्ष वैधानिक भएको दाबी दुईतिरबाट आउँदा विवरण अद्यावधिक गरेर अघि बढ्न निर्वाचन आयोगलाई समस्या
ओली पक्ष- केन्द्रीय कमिटीको दुईवर्षे कार्यकाल समाप्त भइसकेकाले पार्टीको वैधानिकता बचाउन कमिटी विस्तार
दाहाल–नेपाल पक्ष- केन्द्रीय कमिटी बैठकको बहुमतले ओलीलाई कारबाही गरेकाले यही वैधानिक
राजेश मिश्र
काठमाडौँ — नेकपाका दुवै पक्षले आ–आफ्नो समूहले बोलाएको केन्द्रीय समितिको बैठक तथा त्यसले गरेका निर्णयहरू वैधानिक भएको दाबी गरेका छन् । दुवै पक्षले बुधबार निर्वाचन आयोगलाई छुट्टाछुट्टै पत्राचार गरेर आफ्नो पक्षको निर्णयलाई आधिकारिक मान्न र त्यसैअनुसारको विवरण दल दर्ता किताबमा अद्यावधिक गर्न दबाब दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार