२० पुस, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/01/2021
सीता दाहाललाई उपचार गर्न मुम्बई लगियो
Posted in विविध
सर्वोच्चलाई अडानयुक्त जवाफ
यम विरही
काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले तोकेको म्यादको अन्तिम दिन आइतबार राष्ट्रपति कार्यालयले लिखित जवाफ दिएको छ। राष्ट्रपति कार्यालयले प्रतिनिधिसभा विघटन संविधानसम्मत रहेको भन्दै रिट खारेजीको माग गरेको छ। राष्ट्रपतिको कार्यालयका तर्फबाट सचिव हरि पौडेलले सर्वोच्चमा लिखित जवाफ पेस गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार