Daily Archives: 28/12/2020

चिनियाँ विशेष टोली दाहाललाई भेट्न खुमलटारमा


काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेको छ। दाहाल समूहका एक नेताका अनुसार उपमन्त्री येचौसहितको टोली केही बेरअघि खुमलटार पुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई चिरा भएको नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टी सक्रिय रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्