कुवेत सिटी – विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यसहित डा.महावीर पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माण गरी बिभिन्न बिधामा खोज, अनुसन्धान, अभ्यास तथा निर्माण गरी रहेका छन। नेपाल सरकारको बिल्कुल सहयोग नरहे पनि आफ्नै बलबुता, स्रोतसाधन तथा देश तथा परदेशमा रहनु हुने सहयोगी मनहरुको आर्थिक सहयोग दानबाट निरन्तर अगाडि बढी रहेको सबैलाई जग जाहेर नै छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/12/2020
तमू समाज कुवेतको पहलमा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग
Posted in विविध
ओली निर्वाचनतिर, दाहाल-नेपाल सरकार बनाउनेतिर
ओलीको अफर- गौतमलाई दोस्रो अध्यक्ष, थापालाई अध्यक्षपछिको वरीयता, दाहाल–नेपाल महासचिव खोज्दै, दाहाल चुनिए संसदीय दल नेता
आफ्नो समूह बलियो बनाउने गरी छलफल, दौडधुप र तटस्थ बसेका नेतालाई फकाउनमा दुवै पक्ष व्यस्त
बिनु सुवेदी
काठमाडौँ — सत्तारूढ नेकपाको विवाद निर्वाचन आयोग र सर्वोच्च अदातलमा पुगेपछि तत्कालका लागि यी दुवै पक्ष पर्ख र हेरको अवस्थामा छन् । दलको वैधानिकतासम्बन्धी विवाद आयोग र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनपछि देखिएको अन्योलको निरूपण अदालतले गर्नेछन् । पार्टीको आधिकारिकताका लागि प्रयत्नरत दुवै पक्ष आफ्नो समूह बलियो बनाउने गरी छलफल, दौडधुप र तटस्थ बसेका नेतालाई फकाउनमै व्यस्त छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार