काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै एक व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले नेकपा पार्टीको एकतालाई कुनै पनि तात्विक असर नपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी ओलीले चालेका कदमविरुद्ध सबै दल एक हुन पनि अपिल गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/12/2020
कुनै व्यक्तिको विरोधी गतिविधिले नेकपाको एकतालाई भत्काउन सक्दैन : प्रचण्ड
Posted in नेपाल समाचार
प्रधानमन्त्रीनिकटका सांसदहरूको भेला जारी, गृहमन्त्री थापा गएनन्
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका संघीय सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेपछि छलफल सुरु भएको हो । प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीले आफू निकट सांसदहरूसँग छलफल गरिरहेका हुन् । उक्त भेलामा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरू सहभागी रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार