कुवेत : रक्त क्यान्सरको कारणले अल्पायुमै ज्यान गुमाएकी कुवेतका लागि नेपाली श्रम सहचारी विपना ज्ञवालीको पार्थिव शरीर आइतबार (आज) विहान नेपाल पुग्ने भएको छ । कुवेतको जजिरा एयरलाइन्समार्फत शव ल्याउने तयारी भएको नेपाली दूतावास श्रोतले बतायो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/12/2020
कुवेतका लागि नेपाली श्रम सहचारी विपना ज्ञवालीको रक्त क्यान्सरको कारणले निधन
Posted in दु:खद समाचार
संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री राष्ट्रपति कार्यालयमा
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार