Daily Archives: 17/12/2020

तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग, अध्यादेशपश्चात् हुने कुनै पनि निर्णय नमान्ने


खगेन्द्र भण्डारी
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ। संसदलाई बन्धक बनाएर प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेशमार्फत अलोकतान्त्रिक बाटोमा अगाडि बढेको निष्कर्श निकाल्दै कांग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको हो। कांग्रेसले अध्यादेशपश्चात् हुने कुनै पनि निर्णय पार्टीलाई मान्य नहुने स्पष्ट पारेको छ। पढ्नेक्रम जारी राख्नुहोस्