Daily Archives: 09/12/2020

जोसुकैले भ्रष्टाचार गरे पनि अपराध नै हो, क्षम्य हुन सक्दैन : प्रधानमन्त्री ओली


२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्ने बताएका छन् । उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि मुद्दा चलेको बताउँदै ओलीले यसबाट भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता प्रमाणित हुने उल्लेख पनि गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सगरमाथा ८८४८.८६ मिटर अग्लो


पहिलो पल्ट नेपालले गरेको मापनमा चीनको समेत एकमत
सुरज कुँवर
काठमाडौँ — विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले मंगलबार सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएको संयुक्त रूपमा घोषणा गरेका छन् । योसँगै सर्वोच्च शिखरको उचाइ’bout दुई देशबीच दशकौंदेखि रहेको मतभेद टुंगिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्