Daily Archives: 06/12/2020

नेकपा विवाद बहुमत–अल्पमतमा


स्थायी कमिटीमा समेत अल्पमतमा रहेका ओली थप अप्ठ्यारोमा
बिनु सुवेदी
काठमाडौँ — नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकीकरणको अघिल्लो दिन २०७५ जेठ २ गते भएको ‘एकता महाधिवेशनसम्म सहमति र समझदारीमा अघि बढ्ने’ समझदारी शनिबार विधिवत् रूपमा तोडिएको छ । बहुमत सदस्यहरूको पहलमा शनिबार बसेको सचिवालय बैठक र त्यही बैठकका बहुमत सदस्यहरूबाट व्यक्त रायका आधारमा आइतबारका लागि स्थायी कमिटी बैठक तोकेर नेकपा बहुमत, अल्पमतको अंकगणितमा प्रवेश गरेको हो । योसँगै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली थप अप्ठ्यारोमा परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्