Daily Archives: 23/11/2020

महोत्तरीमा भीषण आगलागी, दस करोड बराबरको क्षति


राजकरण महतो
बर्दिबास : महोत्तरीको औरहीस्थित एक हार्डवेयर गोदाममा गए राति भीषण आगलागी भएको छ। औरही–१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा आगलागी भएको हो। आगलागीबाट झण्डै १० करोडको क्षति पीडितले बताएका छन्। चार घण्टापछि पाँच वटा दमकलको सहायतामा आगो नियन्त्रण गरिएको थियो। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्